हार्दिक अपील तथा निमन्त्रणा

श्री मान/मती/सुश्री ………….. ज्यू विषय ; हार्दिक अपील तथा निमन्त्रणा नेपाली साहित्यको क्षेत्रमा उच्च योगदान पुर्याउने साहित्यकारहरूलाई जिल्ला तथा राष्ट्रिय स्तरमा पुरस्कार प्रदान गरिने गरी “टेम्के तुवाचुङ” साहित्यिक पुरस्कारको निमित्त अक्षयकोष स्थापना गर्ने उदेश्यले हङकङमा अस्थाई या स्थाई रुपमा बसोबास गरिरहेका हामी खोटाङगे साहित्य अनुरागीहरूले अक्षयकोष स्थापनार्थ यसै वर्ष (२०१०) को फेब्रुअरी महिनाबाट अक्षयकोष निर्माण समिति गठन गरी विभिन्न स्रोत र माध्यमबाट आर्थिक सँकलन गर्दै जाने योजना बनाएको ब्यहोरा यँहालाई सादर अवगत गराउन चाहान्छौं । यसै क्रममा आउदो दिपावलीको शुभअवसर पारेर ( Nov 6, 2010) को साँझ स्थान-जोडनमा ( विस्त्रित जानकारी मूलबाटो डटकमबाट सार्वजानिक गर्नेछौं) देउसी-भैलो कार्यक्रम एक आपसमा प्रगाढ आत्मीयताका साथ मनाउन गईरहेको हार्दिक जानकारी दिलाउन चाहन्छौ । साथै जनवरी महिना भित्रमा साहित्यक कृति “हङकङमा खोटाङे श्रष्टाका सृजनाहरू” प्रकासित गर्ने निर्णय गरिएको पनि यहाँहरूलाई सहर्ष जानकारी गराउँदछौं । हङकङमा रहनु भएका तपाईं खोटांगे साहित्यकारहरूमा डिसेम्बर १५ भित्र आफ्नो लेख रचना बायोडाटा र फोटोसहित पठाई दिनुहुन र देउसी भैलो कार्यक्रमको निमन्त्रणालाई पनि ग्रहण गरिदीनुहुन विनम्र अनुरोध गर्दछौं ।आउदा दिनहरूमा यी योजनाहरू सशक्त रुपमा अगाडि बढाई सफल बानाउन तपाईंहरूको साथ र सहयोग अपरीहार्य रहेको हामीले महसुस गरेका छौं । यँहाको सकारत्मक बिचार पनि हामीलाई प्रेरणाको स्रोत हुनेछ । प्राथी: अक्षयकोष निर्माण समिति सँयोजक-प्रकाश रोदुङ (अधिराज) कोषाध्यक्ष-बिमल चाम्लिङ राई फोन-९७०६१९२५,९५१६१८७५ रचना पठाउने ईमेल khotangsahitya@gmail.com हाम्रो साझा ब्लक- www.khotangsahitya.wordpress.com

Advertisement
This entry was posted in आगामी कार्यक्रमहरु. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s