हार्दिक निमन्त्रणा अतिथिहरुलाई

श्रीमान / श्रीमती…………………………………………..ज्यूलाई हार्दिक निमन्त्रणा ।

हरेक मानिसको पहिचान भनेको उसको देश, भेष, भूषा, रीतिरिवाज हुन । मानव जातिको रीतिरिवज र सँस्कारहरु उसको जिवनको ढुकढुकी हो । यसैगरी हामी नेपालीहरु पनि सात समुन्द्रपार जहाँ रहेता पनि आफ्नो सँस्कारबाट बिमुख हुन सक्दैनौ । यसैले याहाँको जतिसुकै व्यस्तताका बावजुद पनि हरेक बर्ष आफ्नो चार्डपवहरु मनाएर एक आपसमा बन्धुत्व र सुःख शान्तिको सुभकामना आदान प्रदान गर्ने गर्दछौ । यसबर्ष पनि बिक्रम सम्बत २०६७ सालको “शुभ-दिपावली” हामी नेपालीको घरदैलोमा लक्ष्मी र सुःखसमृद्धी लिएर आईपुगेको छ । यसै सर्न्दर्भमा आउदो ६ तारीख नोभेम्बर २०१० का दिन जोर्डनको १८५ सांघाई स्ट्रीटस्थित २ तल्ला “पल्पसा” खाजा घरमा याहाँहरुको बिषेशमा हामी “खोटांग टेम्के तुवाचुङ साहित्यिक पुरस्कार” अक्षयकोष निर्माण समितीले देउसी शुभ – साँझको आयोजना गरिएकोले उक्त पावन अवसरमा याहाँलाई हार्दिक निमन्त्रणा टक्र्याउन चाहान्छौ

स्थान-जोर्डनको १८५ सांघाई स्ट्रीटस्थित २ तल्ला “पल्पसा” खाजा घर

समय-साँझ ७ बजे देखि-१२ बजे सम्म

प्रार्थि:-

“टेम्के – तुवाचुङ” साहित्यिक पुरस्कार अक्षयकोष निर्माण समिति हङकङ,

(हङकङमा रहेका सम्पूर्ण खोटाङगे साहित्यानुरागीहरु)

सम्पर्क नं-६१९८३१४६, ९५१६१८७५,९७०६१९२५

Advertisement
This entry was posted in आगामी कार्यक्रमहरु. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s