Daily Archives: May 12, 2011

हार्दिक निमन्त्रणा

मिति-१ मे २०११ श्रीमान/ श्रीमती/सुश्री………………………………………….ज्यू । बिषय ; उपस्थित भईदिनुहुने बारेमा । उपरोक्त सम्बन्धमा, खोटांग टेम्के तुवाचुङ साहित्यिक पुरस्कार अक्षयकोष निर्माण समितीले हङकङमा रहेका श्रष्टाहरुको श्रृजनाहरु प्रकाशन गर्ने पुर्व-योजना अनुसार “हंगकंगमा खोटांगे स्रष्टाका सिर्जनाहरु” नामक पुस्तक बिमोचन गर्न गैरहेकोले तल … Continue reading

Posted in आगामी कार्यक्रमहरु | Leave a comment