हार्दिक निमन्त्रणा

मिति-१ मे २०११

श्रीमान/ श्रीमती/सुश्री………………………………………….ज्यू ।

बिषय ; उपस्थित भईदिनुहुने बारेमा ।

उपरोक्त सम्बन्धमा, खोटांग टेम्के तुवाचुङ साहित्यिक पुरस्कार अक्षयकोष निर्माण समितीले हङकङमा रहेका श्रष्टाहरुको श्रृजनाहरु प्रकाशन गर्ने पुर्व-योजना अनुसार “हंगकंगमा खोटांगे स्रष्टाका सिर्जनाहरु” नामक पुस्तक बिमोचन गर्न गैरहेकोले तल देहाय बमोजिमको मिति,स्थान र समयमा उपस्थित भईदिनुहुन सादर अनुरोध गर्दछौ ।

धन्यवाद

खोटांग टेम्के तुवाचुङ अक्षयकोष निर्माण समिती हङकङ

मिती; १५ मे २०११

स्थान; हिन्सको कार्यलय, याउमातेइ

समय; मध्यान्न बाह्र बजे

———————-

सम्योजक- प्रकाश रोदुङ

Advertisement
This entry was posted in आगामी कार्यक्रमहरु. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s