Category Archives: मिटिङको बारेमा

खोटांगे लेखक, साहित्यकार तथा साहित्य प्रेमिहरुमा जरुरी सूचना

हंगकंगबासी खोटांगे लेखक, साहित्यकार तथा साहित्य प्रेमिहरुमा जरुरी सूचना ।२९ अगष्ट २०१० आईतबार दिनको ठिक ३ बजे साहित्य पुरुस्कार अक्षयकोष बारेमा छलफल गर्नु पर्ने भएकोले उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।सम्योजक-प्रकाश रोदुङ,अक्षयकोष निर्माण समिति हंगकंग

Posted in आगामी कार्यक्रमहरु, मिटिङको बारेमा | Leave a comment

दुई तारिखका दिन जोर्डनको काउलन पार्कमा प्रस्तावित प्रस्ताबहरु

आज मिति मे दुई तारिखका दिन जोर्डनको काउलन पार्कमा प्रस्तावित ट्याम्के मलाथुम्का साहित्य अक्षयकोष निर्माणका सम्योजक श्री प्रकाश रोदुङ (अधिराज)को अध्यक्षतामा विविध छलफलको लागि बैठक बसियो।

Posted in मिटिङको बारेमा | Leave a comment

खोटांग ट्याम्के मलाथुम्का साहित्य पुरुस्कार

२१.०३.२०१०-पुर्खौर्ली बसोबास खोटांग भई वर्तमानमा हंगकंगमा बसोबास गर्दै आईरहेका खोटांगे लेखक,साहित्यकार तथा साहित्यप्रेमीहरुको उपस्थितिमा आज मिति २१.०३.२०१० मा खोटांग जिल्ला स्तरीय तथा राष्ट्रिय स्तरको पुरुस्कार निर्माणार्थ अक्षयकोष निर्माण गर्ने सम्बन्धमा युनलोङ स्थित किरात राई यायोक्खाको कार्यलयमा निम्न प्रस्ताव माथि छलफल … Continue reading

Posted in मिटिङको बारेमा | 1 Comment

मिटिङको बारेमा

श्री मिति:२०-०३-२०१० श्रीमान/सुश्री/श्रीमती ………………………….ज्यू विषयः खोटाङ साहित्यिक पुरुषकार स्थापना बारे

Posted in मिटिङको बारेमा | Leave a comment